आइफिल टावर अघि चुम्बन गर्दै नेहा कक्कडको जोडी

काठमाडौँ। बलिउडका चर्चित गायिका नेहा कक्कड र उनका पति रोहनप्रीत सिंहको तस्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। जोडीले आफ्नो सामाजिक सञ्जालमा पेरिस भ्रमणका केहि तस्वीरहरू राखेको छ। तस्विरमा उनीहरु आइफिल टावरका अघि चुम्बन गरिरहेको देख्न सकिन्छ। प्रशंसकहरूले उक्त तस्विरमा बिभिन्न टिप्पणी गरिरहेका छन्। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×