आहा रारा गोल्ड कप आउँदो पुस १२ गतेदेखि पोखरामा सुरु हुने

काठमाडौँ - आहा रारा गोल्ड कपको २२औँ संस्करण आउँदो पुस १२ गतेदेखि हुने भएको छ।

पोखरा रङ्गशालामा हुने प्रतियोगिता पुस १२ देखि २३ गतेसम्म हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ। यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग अघि नै आहा रारा गोल्ड कप सकिने भएको छ। शहीद स्मारक लिग पुस २६ गतेदेखि सुरु हुनेछ।

आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबसहित ‘ए’ डिभिजनका क्लबहरु, मोफसल र विदेशी टोली पनि सहभागी हुनेछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×