नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक आज बस्ने

काठमाडौँ - नेपाली कांग्रेसको अनाैपचारिक पदाधिकारी बैठक आज (बुधबार) बस्ने भएकाे छ। बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा पार्टीको भ्रातृ संघको विधानमाथि छ्लफल गरेर पारित गरिने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। कांग्रेस केन्द्रीय कार्यासम्पादन समिति बैठकले पास गरेको भातृ संघका विधानलाई पदाधिकारी बैठकमा छलफल गरेर सुझावसहित पारित गरिँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×