काठमाडौँ l मदन जङ थापा र बिन्दु परियारको आवाज रहेको गीत 'मायाको भोको' सार्वजनिक हुने भएको छ l गीतको भिडियोमा सागर लम्साल 'बले' ,हरि निरौला 'कक्रोच', स्मारिका ढकाल र सामरिका ढकालको अभिनय रहनेछ l गीतको टिजर बले एन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो l
टिजर: