'इमेलमा फोटो पठाएँ' सार्वजनिक

काठमाडौँ। 'इमेलमा फोटो पठाएँ' बोलको गीत युट्युबबाट सार्वजनिक गरिएको छ। निशान भट्टराई र रचना रिमालको आवाज रहेको गीतमा शिशिर जय खरेलको शब्द तथा संगीत रहेको छ। त्यसैगरि रोशन बलुवाको संयोजन रहेको छ। गीतको भिडियोमा बिना राउत र सरोज राना प्रजाको अभिनय रहेको छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियो 'जय हो' नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×