राजेश हमाल बने एपोलो पेन्टसको ब्राण्ड एम्बेसडर 

काठमाडौँ। नेपली चलचित्रका अभिनेता राजेश हमाल एपोलो पेन्टसको ब्राण्ड एम्बेसडर बनेका छन्। शुक्रबार एपोलो पेन्टस् प्रालिले एक कार्यक्रमबिच हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो।

कम्पनीका अनुसार “एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस” भन्ने भावना उत्पन्न गरि उपभोक्ता तथा आमजनमानसमा अझ बढी लोकप्रिय ब्राण्ड बनाउन महानायक राजेश हमाललाई ब्राण्ड एम्बेसडरको रुपमा अनुवन्धित गरिएको हो। 

एपोलो पेन्टस कम्पनी विसं २०६१ साल वैशाख ७ गते भरतपुर ९, चितवनमा दर्ता भई स्थापना भएको हो। त्यसैगरि नेपालको सातै प्रदेशमा कम्पनीको शाखा कार्यालय तथा बिक्री कक्ष रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×