पाकिस्तानमा कोभिडका ७३७ नयाँ सङ्क्रमित, थप १० जनाको मृत्यु

एजेन्सी - पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोभिड-१९ सङ्क्रमण भएको पुष्टि भएको छ भने र १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या बढेर १, ५४५, ६४७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ३०, ४३८  पुगेको छ ।
 शुक्रबार त्यहाँ  २२, ४५१  जनमा परीक्षण गरिएको थियो र सङ्क्रमण दर ३.२८ प्रतिशत पाइएको छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×