गायिका प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाँधिइन्

काठमाडौँ। अहिलेको समयकी चर्चित गायिका तथा बालबालिकाको गायन रियालिटी शो 'द भ्वाइस किड्स'की कोच प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनले  झापाको एक पार्टी प्यालेसमा निर्माण सिटौलासँग विवाह गरेकी हुन्। झापा जिल्लाको विर्तामोड चारपानेका निर्माण अमेरिका बस्दै आइरहेका छन्। खबरका अनुसार उनको वैवाहिक कार्यक्रममा संगीत क्षेत्रका व्यक्तिहरुको उपस्थिति न्यून रहेको थियो। जोडीको पहिलो भेट दशैंअघि भएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×