काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेलको आवाज रहेको गीत 'जुनी जुनी' सार्वजनिक भएको छ। गीतमा दिपेनराज सिवाकोटीको शब्द, सन्तोष सुनारको संगीत तथा संयोजन रहेको छ। शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा पल शाह र रोशनी कार्कीको अभिनय रहेको छ। गीतको भिडियो सन्तोष सुनारको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: