निलम र ईशा ‘मिसेस एण्ड मिस गुरुङ’ घोषित

काठमाडौँ - निलम गुरुङ र ईशा गुरुङ ‘मिसेस एण्ड मिस गुरुङ २०२२’ घोषित भएका छन्। मिसेस तर्फको निलम र मिस तर्फका उपाधि इशाले हात पारेका हुन्।

प्रतियोगीतामा फष्ट रनरअप सिमा गुरुङ, सेकेन्ड रनरअप शर्मिला गुरुङ, थर्ड रनरअप पवी गुरुङ चुनिएका छन्। विजेता सबैले उपाधिको साथमा नगद सहित बिभिन्न उपहार समेत हात पारेका छन्।

एस.के.इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश उप्रेती, निर्मात्री तथा कलाकार सविता गुरुङ , केशब थापा, आनन्द गुरुङ, अशोक तामाङ आकृति तामाङ र एमबी गुरुङ रहेका थिए।

नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, सिता गुरुङ, महिन्द्र लिम्बु, पूर्व मन्त्री दिलमान पाख्रिन, पूर्व मन्त्री यसोदा कुमारी लामा लगायत समेत सहभागी कार्यक्रममा सास्कृतिक ताझामका साथ आयोजना भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×