८३ रन बनाएर दीपेन्द्रसिंह ऐरी भए आउट

काठमाडौँ- ओमानमा जारी आइसिसी टि-२० विश्वकप छनोटको ग्लोबल छनोटमा दीपेन्द्रसिंह ऐरी आउट भएका छन्। आफ्नो करियरकै उत्कष्ट पारी खेलेका उनले ४७ बलमा ८३ रन बनाए। उनले ८३ रन बनाउने क्रममा ४ छक्का र ६ चौका प्रहार गरे।

उनले आफ्नो करियरकै तेस्रो अर्धशतक ३७ बलमा पूरा गरेका थिए। यो उनको तेस्रो अन्तर्राष्ट्रिय टि–२० हाल्फ सेन्चुरी हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×