टी-२० विश्वकप छनोट: नेपालले गुमायो पहिलो विकेट

काठमाडौं - आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

आसिफ शेख ६ रन बनाएर आउट भएका हुन् । 

बिलाल खानको बलमा आसिफ क्याचआउट भए । नेपालले १ विकेटको क्षतिमा १५ रन बनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×