रौतहटकी पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरी राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । 

सत्ता गठबन्धनबिच राष्ट्रियसभाको १९ सिटमा भागबन्डा हुँदा एक सिट पाएको जसपाले चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटका पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसपटक राष्ट्रियसभा सदस्यको उम्मेदवार बनेका चौधरी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित भएका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×