लायकाको आउँदो प्रोजेक्टका लागि अल्लू अर्जुनलाई १०० करोड

भारत। दक्षिण भारतीय कलाकार अल्लू अर्जुनको चलचित्र 'पुष्पा: द राइज'को सफलतापछी धेरै ठुला चलचित्रबाट उनलाई प्रस्ताव आईरहेका छन्। जसमध्ये एक लायका प्रोडक्शन पनि हो। खबरका अनुसार लायकाले आफ्नो आउँदो प्रोजेक्टका लागि  अल्लू अर्जुनलाई प्रस्ताव राखेको छ। जसको लागि उनलाई १०० करोड पारिश्रमिक दिइने भएको छ। लायका प्रोडक्शनको यो चलचित्रको निर्देशन एटलीले गर्नेछन्। हाल चलचित्रको आधिकारिक नाम भने तय गरिएको छैन।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×