नेपाल र युगान्डा आज खेल्दै

काठमाडौँ - नेपाल र युगान्डाकाे महिला टी-२० शृंखला सोमबार सुरु हुँदैछ। घरेलु भूमिमा नेपाली महिला टिमले पहिलाे पटक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेकाे हाे। शृंखला अन्तर्गत पहिलाे खेल सोमबार दिउँसाे १ बजेबाट कीर्तिपुरस्थित त्रिवि  क्रिकेट मैदानमा हुनेछ।

नेपालले सन् २०१९ मा १३ औं साग खेलेपछि घरेलु मैदानमा पहिलाे पटक खेल्न लागेकाे हाे। समग्रमा भने नेपाली महिला टिमकाे याे दाेस्राे अन्तर्राष्ट्रिय शृंखला हाे। नेपाली महिला टिमले गत वर्ष कतारसँग उसकै मैदानमा शृंखला खेलेकाे थियाे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×