प्रमोद खरेलको नयाँ गीत सार्वजनिक

 

काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। 'छल गरेर छोड्यौ' बोलको उक्त गीतमा रोशन सिंहको शब्द तथा संगीत रहेको छ भने बिशाल निरौलाको संयोजन रहेको छ।

 

बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियोमा नम्रता सापकोटा, अमित शर्मा, आराध्या आरएल डिसी र लक्ष्मण चौहानको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'ए प्लस'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×