लेखाप्रमुख अधिकारीलाई मातृशोक

काठमाडौँ - राष्ट्रिय समाचार समिति (रासस) लेखा शाखाका प्रमुख रुद्रमणि अधिकारीलाई मातृशोक परेको छ। 

उनकी आमा भवानी अधिकारीको ८० वर्षको उमेरमा भक्तपुर कौशलटारस्थित निवासमा आज निधन भएको हो। उनी दम रोगबाट पीडित थिईन्। उनका दुई छोरा र दुई छोरी छन्। उनको आजै कालीगण्डकीस्थित रामदीघाटमा दाहसंस्कार गरिने जनाइएको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×