काठमाडौँ। अर्जुन थापाको शब्द, संगीत तथा संयोजन रहेको गीत 'भेट' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा बिनोद लोप्चनको आवाज रहेको छ। गीतको भिडियोमा सरोज प्रजा र सरिश्मा मगरको अभिनय रहेको छ। अर्जुन थापाको निर्देशनमा तयार भएको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: