चन्द्रागिरीमा ढोकाको ताल्चा फोडी ४ लाख बराबरको धनमाल चोरी

काठमाडौं - चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउ नयाँबस्ती बस्ने दुर्गा राज बरालको घरमा कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडी नगद तथा जिन्सी समेत गरी करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×