कांग्रेसले बोलायो विपक्षी दलको संयुक्त बैठक, सदनमा प्रस्तुत हुने रणनीति बनाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक बोलाएका छन् । बैठक अहिले बिहान १० बजेका लागि बोलाएका हुन् ।

राप्रपा, लोसपा, जनमोर्चा लगायतका विपक्षलाई छलफल लागि बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । पछिल्लो राजनीतिक घटनाक्रम, संसदमा बिहीबार घटेको घटना र सरकारको काम कारबाहीबारे छलफल गर्न बैठक बोलाएको हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×