नयाँ लोक दोहोरि गीत 'बनको हरिण' हेर्नुहोस्

काठमाडौँ। 'बनको हरिण' बोलको नयाँ लोक दोहोरि गीत सार्वजनिक भएको छ। गीतमा हेमन्त कान्छा रसाइली र ऋतु बोहराको आवाज रहेको छ भने राजकुमार बगरको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत र संयोजन रहेको छ। रमेश वि.क रसाइलीको निर्देशनमा तयार भएको गीतको भिडियोमा हेमन्त कान्छा रसाइली, जुना गुरुङ, शर्मिला अर्याल, सिर्जना रोका, कृष्ण कुमारी खड्का र पवित्रा पाण्डेको प्रस्तुती रहेको छ। भिडियो 'हेमन्त कान्छा रसाइली'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×