आजबाट सिनेमाघर फेरी बन्द

काठमाडौँ। कोभिड १९ संक्रमण बढेपछि सरकारले आजबाट माघ १५ गते सम्मका लागि मनारञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ। सरकारले सिनेमाघर, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिमखाना बन्द गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भीडभाड हुने क्षेत्रको बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरेको बताएका छन्। सरकारले माघ १५ गते सम्म भनेता पनि व्यवसायीहरु\ यो अवधि लम्बिन सक्ने चिन्तामा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×