सोनाम ल्होसारको अवसरमा माघ १९ गते देशव्यापी बिदा

काठमाडौँ - नेपाल सरकारले यही माघ १९ गते बुधबार सोनाम ल्होसारका अवसरमा देशव्यापी बिदाको आदेश दिएको छ।

गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईले आज सार्वजनिक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदबाट यही माघ १७ गतेको निर्णय अनुसार माघ १९ गतेका दिन सार्वजनिक बिदा दिइएको जनाएका हुन्।

सरकारले सबै सरकारी कार्यालय र सार्वजनिक संस्थाहरूमा बिदा दिन निर्देशन गरेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×