मतदान केन्द्र हटाइयो

काठमाडौँ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि डोटीस्थित मतदान केन्द्र हटाइएको छ।

यसअघिका दुई निर्वाचन सिलगढीमा नै सम्पन्न भएको थियो। यसपटक मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भवन कैलालीमा तोकिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×