सुजन कोइरालाको शब्द, सिडी विजय अधिकारीको स्वरमा ‘सोच बदल’ सार्वजनिक

काठमाडौँ - सुजन कोइरालाको शब्द र सिडी विजय अधिकारी तथा मनिषा राईको स्वर रहेको सन्देशमूलक गीत ‘सोच बदल आफ्नो सोच’ सार्वजनिक भएको छ।

डिजिटल चिम्पाञ्जी इन्टरटेनमेन्टद्वारा प्रस्तुत यो गीतको संगीत सिडी विजय अधिकारीले दिएका हुन्। गीतको म्युजिक भिडियोमा सिडी विजय अधिकारी,लहना चिमारिया,आभा थापा,अक्ष्मा अधिकारीको मुख्य भूमिका रहेको छ।

म्युजिक भिडियोको निर्देशन सुनिल श्रेष्ठले गरेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×