गायक राजेश पायल राई पक्राउ

काठमाडौं। गायक राजेशपालय राई पक्राउ परेका छन्।

मदिरा सेवन गरेको आरोपमा राई पक्राउ परेका हुन्। मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बुधबार राति उनलाई मदन भण्डारी कलेज नजिकैबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×