राष्ट्रियसभा बैठक आइतबार बस्ने

काठमाडौँ। राष्ट्रियसभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गरेको महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ।

उक्त सभाको पुस ५ गतेको बैठकले अर्काे सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×