सेल्टाभिगोमाथि एथ्लेटिको मड्रिडको जित

काठमाडौँ - स्पेनिस लिग ला-लिगामा एथ्लेटिको मड्रिडले सानदार जित निकालेको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले सेल्टाभिगोलाई हराउँदै सानदार जित निकालेको हो।

एथ्लेटिको मड्रिडले सेल्टालाई ४-१  गोल अन्तरले हरायोएको हो। खेलको ९ औं मिनेटमा एन्जेल कोरेराले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए। ५० औं मिनेटमा रोड्रिगो डि पाउल, ६६ मिनेटमा यानिक कारास्कोले गोल गरेका थिए।  ८२ औं मिनेटमा उनाई नुनेजले आत्मघाती गोल गरेपछि एथ्लेटिको मड्रिडले ४-१ को जित निकालेको थियो।

सेल्टाका लागि १ मात्र गोल ७१ औं मिनेटमा ग्राबियल भिगाले गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×