महेश काफ्लेको ‘पस्मिनाको सल’ सार्वजनिक

काठमाडौँ। गायक महेश काफ्लेको आवाज रहेको गीत ‘पस्मिनाको सल’ सार्वजनिक भएको छ। गीतमा गायक महेश काफ्लेकै शब्द रहेको छ भने भोलाराज काफ्ले र गायक काफ्लेको संगीत रहेको छ।

गीतको भिडियोमा महेश र अलिशा राईको अभिनय रहेको छ। असिम शाहको निर्देशनमा तयार भएको गीतको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो। गीतको भिडियो युट्युब च्यानल 'जी २१ डिजिटल'मा उपलब्ध  छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×