काठमाडौँ। संगम थापा र प्रतिमा अर्यालको आवाज रहेको गीत 'सेतो सेतो कमेरो माटो' सार्वजनिक भएको छ। गीतमा गायक थापाकै शब्द रहेको छ भने सुफिक्स मदनको संगीत तथा संयोजन रहेको छ। गीतको भिडियोमा निरज श्रेष्ठ, जीवन कार्की र अनु पराजुलीको अभिनय रहेको छ। अर्जुन महर्जनको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'प्रतिमा अर्याल अफिसियल'बाट सार्वजनिक गरिएको हो।
भिडियो: