‘तारक मेहताका उल्टा चश्मा’ छोडदैछन् 'जेठालाल'?

काठमाडौँ। भारतको लोकप्रिय हास्य टेलिभिजन कार्यक्रम 'तारक महेताका उल्टा चश्मा'का कलाकार दिलीप जोशी (जेठालाल)ले कार्यक्रम छोड्ने भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार एक अन्तवार्तामा उनले कार्यक्रम छोड्न लागेको बताएका हुन्। आफूलाई जेठालालको भूमिका निभाउन खल्लो लाग्ने गरेमा कार्यक्रम छोड्ने उनले बताएका हुन्। साथै आफूलाई विभिन्न टेलिभिजन कार्यक्रमबाट पनि प्रस्ताव आएको उनले बताए। यसअघि अरु बिभिन्न कलाकारले कार्यक्रम छोडीसकेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×