बार्सिलोनाका युवा खेलाडी रिकी पुज एलए ग्यालेक्सीमा अनुबन्ध

काठमाडौँ - स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी रिकी पुज अमेरिकाको मेजर लिग सकर (एमएलएस) क्लब एलए ग्यालेक्सीमा अनुबन्ध भएका छन्।

ला ग्यालेक्सीले मिडफिल्डर रिकी पुजलाई अनुबन्ध गरेको जनाएको छ। २२ वर्षे पुजले एलए ग्यालेक्सीसँग साढे ३ वर्षको लागि सम्झौता गरेका छन्।

पुजले सन् २०१८ मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए। बार्सिलोनाको सिनियर टोलीका लागि उनले ५७ खेलमा २ गोल गरेका छन्।​ उनलेले क्याटलानबाट २ खेल खेलेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×