अस्करको युट्युब च्यानलमा ‘जय भिम’

भारत।  सत्य घटनामा आधारित दक्षिण भारतीय चलचित्र ‘जय भिम’ले अस्करको युट्युब च्यानलमा राखीएको छ। सन् १९९३ मा घटेको एक घटनामा आधारित चलचित्रको एउटा दृश्य र निर्देशकको छोटो भनाइ च्यानलमा राखीएको हो। चलचित्रले केही समयअघि हलिउडको गोल्डेन ग्लोबमा पनि प्रवेश भएको थियो। 

दर्शक तथा समीक्षकबाट राम्रो प्रशंसा पाएको चलचित्रमा अभिनेता सूर्याले न्यायाधीश चन्द्रुको भूमिका निर्वाह गरेका छन्। जसले अन्यायमा परेको दलित परिवारलाई न्याय दिलाउन संघर्ष गरेका थिए। अस्करको युट्युब च्यानलमा कुल १२ मिनेट ४७ सेकेन्डको भिडियो छ। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×