शान्ति प्रियको मौलिक तीज गीत ‘छुनुमुनु गर्दै’ सार्वजनिक

काठमाडौँ - गीतकार शान्तिप्रियको मौलिक तीज गीत ‘छुनुमुनु गर्दै’ सार्वजनिक भएको छ।

तीजमा दिदीबहिनीलाई उपहारस्वरुप आफुले गीत बनाएको गीतकार प्रियले बताएका छन्। राकेश सोनीको संगीत तथा संगीत संयोजन रहेको गीतमा बिन्दु बिसीको स्वर रहेको छ। गीतको भिडियोमा अप्सरा पुरी, वर्षा तामाङ र झरना परियारको अभिनय रहेको छ।

हेरुका लामाको निर्देशन रहेको भिडियोमा छायाङ्कन तथा सम्पादन बज्र ङ्यासुरको छ। भिडियोको कोरियोग्राफी निर्देशक लामाले नै गरेका हुन्। मौलिक तीज गीतको मर्मलाई आत्मसात गर्दै त्यसै अनुसारको भिडियो निर्माण गरिएको निर्देशक लामाले बताएका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×