केएलले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज गुमाउने

काठमाडौँ - भारतीय क्रिकेट टिमका सदस्य केएल राहुलले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तराष्ट्रिय सिरिज गुमाउने भएका छन्। ५ खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज राहुलले गुमाउने पक्का भएको हो।

केएल गत साता कोरोनाका कारण आइसोलेसनमा बसेका थिए। भारत र वेस्ट इन्डिजविरुद्धको सिरिज २९ जुलाईबाट सुरु हुने छ। यसअघि चोटका कारण केएलले इङ्ल्यान्डविरुद्धको सिरिज गुमाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×