अक्षय कुमारको ‘बच्चन पाण्डे’को ट्रेलर हेर्नुहोस्

भारत। बहुप्रतिक्षित चलचित्र ‘बच्चन पाण्डे’को ट्रेलर सार्वजनिक गरिएको छ। अक्षय कुमार मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलर निर्माता साजिद नाडियावालाले जन्मदिनको उपलक्ष्यमा शुक्रबार सार्वजनिक गरिएको हो।

एक्सन कमेडी विधामा आधारित चलचित्र आगामी चैत ४ (१८ मार्च, २०२२) गते सार्वजनिक हुँदैछ। फरहाद सम्जीको निर्देशन रहेको चलचित्रमा  कीर्ति सेनन, पंकज त्रिपाठी, सञ्जय मिश्र, अभिमन्यु सिंह, अरसद वारसी र ज्याकलिन फर्नान्डिजको अभिनय रहेको छ। 
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×