काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले आज एक सुचना प्रकासित गर्दै प्राविधिकरहवाई विविध सेवा तर्फका विल्लादार पदका लागि दरखास्त माग गरेको हो।
योग्यता पुगेका नेपाली नागरिकले अनलाईन बाट दरखास्त फारम भर्न पनि सकिने जनाएको छ।
अनलाईन फाराम भरेको प्रिन्ट कपि लिएर तोकिएको केन्द्रमा उपस्थित हुनु पर्ने सूचनामा उल्लेख छ ।