काठमाडौँ - नेपाली कथानक चलचित्र ‘लक्का जवान’ को ट्रेलर सार्वजनिक भएको छ।
चलचित्र टेलिसिरियल ‘जुरे खुर्सानी’का निर्देशक शिवहरि पौडेलले निर्देशन गरेका हुन्। उनले यस फिल्म मार्फत निर्देशनमा डेब्यु गरेका हुन्। चलचित्रमा दिलीप रायमाझी, प्रियंका कार्की, सरोज खनाल, सलोन बस्नेत, वर्षा सिवाकोटी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्र आगामी वैशाख २३ गते प्रदर्शनमा आउनेछ।
हेर्नु्होस् ट्रेलर