समिक्षा अधिकारि र बादल थापाको 'दोधारैमा परेको छु म त' सार्वजनिक

 

काठमाडौँ। समिक्षा अधिकारि र बादल थापाको आवाज रहेको गीत 'दोधारैमा परेको छु म त' सार्वजनिक भएको छ। गीतमा बिमल अधिकारिको शब्द तथा संगीत रहेको छ। त्यसैगरि कमल सौरागको संयोजन रहेको छ। प्रदिप पौडेलको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'डब्लु स्टुडियो एनपी'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×