‘शिरमाथी शिरफूल’मा आँचल शर्मा र विज्ञान राई

काठमाडौँ। एसडि​ योगी र अस्मिता अधिकारीको आवाज रहेको गीत ‘शिरमाथी शिरफूल’ सार्वजनिक गरिएको छ। गीतमा कृष्ण सुवेदीको शब्द रहेको छ भने गायक योगीकै संगीत रहेको छ। त्यसैगरि रिकेश गुरुङको संयोजन रहेको छ।

सुनिल छेत्रीको कोरीयोग्राफी रहेको गीतको भिडियोमा आँचल शर्मा र विज्ञान राईको अभिनय रहेको छ। छविलाल तामाङको निर्देशनमा बनेको गीतको भिडियो युट्युब च्यानल 'आर्ट बक्स प्रोडक्सन'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×