विद्युत् प्राधिकरणले माग्यो विभिन्न तहका कर्मचारी

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। पदपूर्ति समितिले एक सूचना जारी गर्दै १० औं तहदेखि तह ३ सम्म आवेदन आह्वान गरेको हो। 

प्राधिकरणले खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ। 

आवेदन असोज २० गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ। लिखित परीक्षाका लागि पुस ९ गते सम्पर्क गर्न पनि सूचनामार्फत जानकारी गराइएको छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×