वरिष्ठ पत्रकार युगनाथ शर्मालाई मातृशोक

काठमाडौँ- कमान्डर पोष्ट दैनिकका पूर्वप्रधान सम्पादक एवम् असन बजार पत्रिका डटकमका सम्पादक युगनाथ शर्मा पौडेललाई मातृशोक परेको छ।

वरिष्ठ पत्रकार पौडेलकी आमा दिलकुमारी पौडेलको आज बिहान १०ः४५ बजे पर्वतको कुश्मा नगरपालिका–९ स्थित निवासमा निधन भएको हो। ८० वर्षीय दिलकुमारीको ब्रेन ह्यामरेजका कारण निधन भएको सम्पादक पौडेलले बताए। स्व पौडेलका दुई छोरा, बुहारी र तीन नातिनातिना छन्। उनको आजै अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×