'अर्धाङ्गिनी' युट्युबबाट सार्वजनिक

 

काठमाडौँ। 'अर्धाङ्गिनी' बोलको गीत युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा निखिता थापाको आवाज, विकास 'अनुरोध' लामाको शब्द तथा डाइलोग रहेको छ। त्यसैगरि संगीत कम्पोजर अरविन्द लामा रहेका छन्। गीतको भिडियोमा रोशनी लामाको प्रस्तुती रहेको छ। अनुराग लामाको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'हाईलाइट्स नेपाल'बाट सार्वजनिक गरिएको हो। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×