राज र डीकेसँग काम गर्दै राजकुमार राव

भारत। बलिउड अभिनेता राजकुमार रावले घोषणा गरेका छन् कि उनी एकपटक फेरी निर्देशक राज र डीकेसँगको प्रोजेक्टमा काम गर्न गइरहेका छन्। राजकुमारले यो कुराको जानकारी आफ्नो सामाजिक सञ्जाल खाताबाट दिएका हुन्। उनले लेखेका छन्, "रोमाञ्चक शुरुआत। म सबैभन्दा ट्यालेन्ट जोडी राज र डीकेसँग केहि धेरै नै रोमाञ्चक प्रोजेक्ट शुरू गर्न गइरहेको छु। मीडिया रिपोर्ट्सका अनुसार राजकुमार त्यहि नेटफ्लिक्स प्रोजेक्टका लागि बोर्डमा आएका हुन्, जसमा दिलजीत दोसांझलाई पनि  साइनगरिएको छ। यसअघि राजकुमार, राज र डीकेको जोडीले चलचित्र स्त्रीमा सँगै काम गरेका थिए।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×