बागलुङकाे हाँडीकोटबाट देखिएको सूर्योदय

बागलुङ । जैमिनी नगरपालिकास्थित पर्यटकीय लेक हाँडीकोटबाट देखिएको सूर्योदय । दुई हजार १९५ मिटर उचाइमा अवस्थित हाँडीकोट सूर्योदय अवलोकनका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्यटक आकर्षित हुन थालेपछि त्यस क्षेत्रमा पर्यटकीय पूर्वाधार बन्न थालेका छन् । तस्वीर : रामबहादुर थापा

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×