'चपली हाइट ३'को शीर्ष गीत हेर्नुहोस्

काठमाडौँ। प्रदर्शनको तयारीमा रहेको चलचित्र 'चपली हाइट ३'को शीर्ष गीत (टाईटल सन्ग) सार्वजनिक गरिएको छ। निर्माता अर्जुन कुमारको आवाज रहेको गीत 'हाईलाइट्स नेपाल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठ आदि कलाकारहरुको अभिनय रहेको छ। अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले संयुक्त रूपमा निर्माण गरेको चलचित्र पुष ३० गते प्रदर्शनमा आउँदैछ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×