काठमाडौँ। `कर्फ्यु लगाइदे सरकार´ बोलको गीत युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा दिनेश गौतमको आवाज रहेको छ भने राजीव थापाको शब्द र पुस्तक प्रसादको लय सिर्जना रहेको छ। गीतको भिडियोमा वर्षा सिवाकोटी र सुधीर श्रेष्ठको प्रस्तुती रहेको छ। रामजि लामिछानेको निर्देशन तथा कोरीयोग्राफी रहेको गीतको भिडियो युट्युब च्यानल 'एनाक्क्षी इन्टरटेन्मेन्ट'बाट सार्वजनिक गरिएको हो।
भिडियो: