प्रधानमन्त्री देउवाको आह्वानमा आज अपरान्ह ४ बजे आकस्मिक सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार दिउँसो ४ बजेका बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिए ।

बैठकका एजेण्डाबारे कुनै जानकारी दिइएको छैन ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×