साफ च्याम्पियनसिपका लागि १५ वर्ष मुनिको महिला टोलीको घोषणा

काठमाडौँ - १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक भगवती राना मगरले हिजो २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेकी हुन्।

१५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप बंगलादेशमा आउँदो नोभेम्बर १ देखि १२ तारिखसम्म हुनेछ।

१५ वर्ष मुनिको महिला टोलीमा

गोलकिपर - राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल
डिफेन्डर - सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही
मिडफिल्डर - सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन
फरवार्ड - दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×