आजको सुनको मूल्य

काठमाडौँ - सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलना बढ्दै  प्रतितोला रु. ९२ हजार ५०० पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु. ९२ हजार कायम भएको छ। गत शुक्रबार पनि उक्त सुन प्रतितोला रु. ९२ हजार थियो। त्यस्तै, आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार २५० कायम रहेको महासङ्घले जनाएको छ। 

अन्तरर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०७ डलर आसपास कारोबार भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×